इलाममा विद्याँलय हिंडेका एक बालकको रुखले किचेर मृत्यु भएको छ ।

0
215

फिक्कल । इलाममा विद्याँलय हिंडेका एक बालकको रुखले किचेर मृत्यु भएको छ । मृत्यु हुनेमा भेषराज गजमेर रहेका छन्।

सूर्योदय नगरपालिका–६ तारगाँउका स्थानीय भेषराज गजमेर कृष्णाश्रम मावि कन्याममा अध्ययरत विद्यालय आउँदै गरेको अवस्थामा हर्कटे–तारगाउँ सडक निर्माणका क्रममा जेसिबीले ढालेको कटुसको रूखले लाग्दा उनको मृत्यु भएको हो।

रुखले लाग्दा उनीसँगै कृष्णाश्रम मावि कन्याममा अध्ययनरत कृतिका रसाइली पनि घाइते भएकी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here