पूर्वप्रधानन्यायाधीश खत्रीको १०० वर्षको उमेर पुगिसकेर आजा निधन भयो |

0
153

काठमाडौँ – पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधन भएको छ। खत्रीको बिहीबार मेडिसिटी अस्पतालमा १०० वर्षको उमेरमा निधन भएको बताइएको छ ।

नेपालको छैटौँ प्रधानन्यायाधीश बनेका खत्री २०३३ सालदेखि २०४२ सालसम्म प्रधानन्यायाधीश बनेका थिए। खत्रीको शनिबार बिहान साढे ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here