भगवान् गौतम बुद्ध विश्वका लागी शान्तिका दुत हुन् ।

0
658

एजेन्सी । भगवान् गौतम बुद्ध विश्वका लागी शान्तिका दुत हुन् । एशियाका ताराका रुपमा कहलिएका कपिलवस्तुमा जन्मिएका शिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेपछि उनी बुद्धका नामले विश्वभर परिचित बन्न पुगे । आज विश्वका धेरै देशमा बुद्धका कैयौँ अनुयायीहरु छन् । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको उपदेश संसार भरका अनुयायीहरुले आजका दिनमा पनि पालना गर्दै आइरहेका छन् । बुद्धले दिएका उपदेशहरु यस प्रकार रहेका छन् । मनुष्यको दिमाग नै सबै हो, जो उ सोच्छ त्यहि त्यो बन्छ। ,हाम्रो कर्तव्य हो कि हामी आफ्नो शरीरलाई स्वस्थ राखौ, अन्यथा हामी आफ्नो मनलाई सक्षम र शुद्ध राख्न सकिदैन ।

अप्रिय शब्द पशुहरुलाई पनि सुहाउँदैन। ११,अराजकता सबै जटिल कुराहरुमा निहितछ । परिश्रमको साथ प्रयास गर्दै गर । तृष्णा अर्थात इच्छा नै सबै दुःखको मूल हो । ससारमा तीन चीज़हरु कहिल्यै लामो समय सम्म लुकेर बस्न सक्तैन, पहिलो हो सूर्य, दोश्रो हो चन्‍द्रमा र तेश्रो हो सत्‍य। घृणा, घृणा गर्नुभन्दा कम हुँदैन, बरु प्रेमले घट्छ, यहि शाश्वत नियम हो ।

जुन बितिसक्यो त्यस्को परवाह नगर, जुन आउनेछ त्यस्को पनि सपना नहेर, आफ्नो ध्यान बर्तमानमा लगाउ। स्वास्थ्य सबैभन्दा महान उपहार हो, संतोष सबै भन्दा ७लो धन तथा विश्वसनीयता सबै भन्दा राम्रो । जीभ्रो एक धारीलो चक्कुले जस्तै रगत ननिकाली मार्छ। जस्ले स्‍वयंलाई वशमा गरेकोछ, संसारको कुनै शक्ति उस्को विजयलाई पराजयमा बदल्न सक्तैन ।स्वास्थ्य सबैभन्दा महान उपहार हो, संतोष सबै भन्दा ७लो धन तथा विश्वसनीयता सबै भन्दा राम्रो ।

जस्ले आफूलाई वशमा राख्यो, उस्को जीतलाई देवताले पनि हारमा बदल्न सक्तैन । चतुराईपुर्वक जिउनेहरु मृत्यु सित डराउनुपर्दैन । झूठो सबैभन्दा ठूलो पाप हो, झूठो को थैलोमा अरु सबै पाप अटाउँछ, झूठोलाई छोड़ तिम्रो अरु पाप कर्म बिस्तारै बिस्तारै स्‍वतस् छुट्छ । त्यहि काम गर्नु ठिकछ,जस्लाई गरेपछि पछुताउनु नपरोस र जस्को फललाई प्रसन्‍न मनले भोग्न सकियोस । त्यो मान्छे समर्थ हो जुन यो मान्छ कि उ समर्थछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here