संसारकै सबैभन्दा महंगो मुर्ति कसको होला ? गणेश भगवानको ।

0
125

एजेन्सी । संसारकै सबैभन्दा महंगो मुर्ति कसको होला ? गणेश भगवानको । भारतको गुजरातको सूरत शहर हीरा नगरीको रूपमा चिनिने यो मुर्ति मानव निर्मित नभई प्राकृतिक रुपमा नै फेला परेको हो ।

६०० करोडको गणेश जीको मुर्ति १२ बर्ष देखि सूरतका प्रसिद्ध हीरा व्यापारी कनुभाई आसोदरियाको घरमा रहेको भारतिय मिडियाले जनाएको छ ।जुन मुर्तिको हीरा नगरीमा दर्शन गर्न पाइन्छ । यो मुर्ति किन्नको लागि भरतिय नागरिकले ६०० करोड सम्म दिएको तर यो परिवारले बेच्न भने नमानेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here