बम फेला पारीयो मोहतरी जिल्लामा रेडियोको कन्टोल्मा |हेर्नुहोस् |

0
175

महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिकाको मुल गेटमा शक्तिशालि आरसिआइडी बम फेला परेको छ । त्यो बम रेडियो कन्टोल बम भएकाले टाढाईबाट पनि बिस्पोट गराउन सकिने प्रहरीले जनाएको छ । जिल्लामा बिहानै देखि बन्दको प्रभाव परेको छ ।

बजार, पसल तथा शैक्षिक संस्था बन्द छन् । बन्दका कारण छोटो तथा लामो दूरीका सवारी साधन चल्न सकेका छैनन् । अहिले त्यस स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको प्रहरी नावय उपरीक्षक निशान खड्काले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here