मेस्सीको पतनी अर्कै सँग प्रेम्मा लागेको कुरा खुलासा |

0
148

मेस्सीलाई नचिन्ने सायद कमै होलान् । अर्जेन्टिनी लियोनल मेस्सी विश्वभर नै निकै चर्चित छन् । चर्चित फुटबलर लियोनल मेस्सीका फ्यान पनि निकै धेरै छन् । हरेक खेलमा सबैको मन जितेका मेस्सीका फ्यान निकै बढिरहेका छन् । फुटबलर मेस्सी र उनका श्रीमती एन्टोनेला रोकुजो सानैदेखिका साथी हुन्।एक अर्कालाई १० वर्षको उमेरदेखि चिन्दै आएका उनीहरु बाल्यकालदेखि नै सँगै छन् । उनीहरुका बाल्यकालदेखिका फोटोहरु पनि छन् ।

लियोनल मेस्सी १०–११ वर्षको हुँदा नै उनले प्रेमपत्र लेखेका थिए। उनले रोकुजालाई प्रेमपत्र लेखेर श्रीमान–श्रीमती हुनपर्छ भनेका थिए । बाल्यकालको सपना पनि पुरा गर्दै उनीहरुले सन् २०१७ मा बिबाह गरे । उनीहरु अहिले बिश्वकै चर्चित जोडी बनेका छन् । उनीहरुको ३ वटा छोरा छन्।हामिले भन्ने गरिन्छ ( फुटबल मेस्सीले एन्टोनेला बाहेक अन्य महिलालाई कहिल्यै प्रेम गरेनन्।

न्टोनेलाले मेस्सी बोहक अन्य पुरुषलाई कहिल्यै प्रेम गरेनन्।तर यस्तो रहेनछ एन्टोनेला अर्को प्रेम सम्बन्धमा परे। सन् २०१७ मा एन्टोनेलाका पूर्व प्रेमीले यसबारे सन् २०१७ मा बोलेका थिए। उनले आफ्नो नाम सार्वजनिक नगरे पनि उनको र मेस्सी पत्नीको फोटो भने सार्वजनिक भए ।

जब मेस्सी स्पेनको बार्सिलोनामा आफ्नो भविष्य खोज्दै पुगे त्यति बेला नै एन्टोनेला अर्का पुरुषसँग घुम्न थालिन् ।एन्टोनेलाले मेस्सी नहुँदा उनलाई साथीमात्र बनाए पनि सम्बन्धका बारेमा मेस्सीलाइ भने थाहा छैन ।तर ती पुरुषले भने एन्टोनेलाई साँच्चै प्रेम गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here