टिक टकमा भाइरल बाजेको खुलयो रहसय|

0
138

पछिल्लो समय टिक टकमा भाइरल बनिरहेका धादिङ कार्की गाँऊका “पर्लय बाजे” अर्थात् एक्का बहादुर कार्की र सोही नजिकै रहेकी सोम माया तामाङ अर्थात् “टिक टक बुढी”को भिडियोहरु हिट छन् । त्यसो त गाँउले परिवेशमा रहेर पनि विश्वभर छाउन सफल यी आमा र बाको भिडियो चाँहि नानिती सोनी लामाले बनाएका रहेछन् । हेर्नुहोस यी दुई भाइरल आमा र बासँगै नानितीसँग गरिएको निकै रमाइलो कुराकानी भिडियो मार्फत्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here