जिल्ला शाखा चितवनको रजत वर्ष शुभारम्भको अवसरमा सोमबार भरतपुरमा आयोजना गरिएको

0
211

नेपाल प्रेस युनियन केन्द्रिय समितिको स्थापना दिवस एवं जिल्ला शाखा चितवनको रजत वर्ष शुभारम्भको अवसरमा सोमबार भरतपुरमा आयोजना गरिएको सामूहिक हिँडाई (वाकाथुन) मा पत्रकारसँगै प्रदेशसभा सदस्य विजय सुवेदी, भरतपुर महानगर प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेकपा चितवनका नेता तेजेन्द्र खड्का लगायत । तस्वीरः नारायण अधिकारी, रासस, चितवन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here