अनौपचारिक रूपमा ततोपानी नाका खुल्ला |

0
168

भुकम्पपछि बन्द रहेको तातोपानी नाका सोमबारदेखि अनौपचारिक रूपमा खुला भएको छ । खासामा चिनियाँ सामग्री लोड गर्नका लागि अध्यागमन कार्यालय कोदारीले १० जना नेपालीहरुलाई पास उपलब्ध गराएको छ । तस्वीरः देवराज सुवेदी, रासस, सिन्धुपाल्चोक ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here