सगरमाथा सरसफाइ अभियानमा सबै को सहभागी मन्त्रीहरुको हेर्नुहोस् |

0
133

सगरमाथा सफाई अभियान अवलोकन कार्यक्रम– २०७६ लाई सम्बोधनपछि प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको शालिक परिसरमा कार्यक्रमका सहभागीका साथ सामूहिक तस्विर खिचाउँनुहुँदै उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल तथा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई । तस्वीर नारायण न्यौपाने, रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here