संगीतकार खेम बिश्वकर्मा’को संगीत’मा राजेश पायल राई ले गाए (जय जय नेपाल) गीत: भिडियो सहित |

0
498

गायक राई ईज किङ्ग राजेश पायल राई’को स्वरमा राष्ट्र भक्ति नयाँ गीत (जय जय नेपाल) सार्वजनिक भएको छ । (जय जय नेपाल) बोलको सार्वजनिक गीतमा शब्द अच्युत शर्मा, संगीत खेम बिश्वकर्मा’को रहेको छ । एरेन्ज गायक/ संगीतकार पुस्कर सुनुवार’को रहेको छ |

गीतको भिडियोलाई केशव बिश्वकर्मा’ले छायांकन गरेका हुन् भने , भिडियो सम्पादन मोहन सुनुवार ( नबिन’ले गरेका हुन् | गीतको अडियो’लाई मिक्सिंग मास्टरिङ्ग पुस्कर सुनुवार’ले गरेका हुन् | गीतको अडियो भिडियोलाई – Melody Nepal ले पोस्ट प्रोडक्सन गरेको छ | News Chiranjivi bhandari |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here