मेघास्टार राई ईज किङ्ग गायक राजेश पायल राई’को ‘तिमि बिना’ गीतको चर्चा चुलिंदो: भिडियो सहित |

0
1036

अहिलेका सर्वाधिक लोकप्रिय गायक राजेश पायल राईको ‘तिमि बिना’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

उक्त गीतमा महराज थापाको सङगीत, बसन्त सापकोटाको शब्द र प्रितम दुत्तको एरेन्ज रहेको छ । दर्शन नमस्ते ४ मा समावेश उक्त गीतको भिडियोमा चन्द्र लिम्बु र रीना लिम्बुको अभिनय रहेको छ ।

गीतको छायांकन र निर्देशन भुपेन्द्र तुम्बाहाङ्फेले गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here