गायक/ सङ्गीतकार अमासी उर्वन राईको गीत ‘साथी’को चर्चा चौतर्फी: भिडियो हेरौं |

0
205

गायक तथा सङ्गीतकार अमासी उर्वन राईको नयाँ गीत ‘साथी’को भिडियो सार्वजनिक भएको छ । उर्वनको शब्द,संगीत र स्वर समेत रहेको गीतमा राजेश पायल राई र महेन्द्र राईले पनि स्वर दिएका छन् ।
साथी सम्बन्धका विषयमा बनेको गीतको भिडियोमा उमेश गिरी, प्रितम गुरुङ, प्रेम राई, रोमा राई, जेनिसा गुरुङ, पूर्णिमा गुरुङ लगायतले अभिनय गरेका छन् ।
त्यर्सैगरी बालकलाकारहरु प्रियान्च राई, क्रिश्टिना मगर, लिस्मा गुरुङ, मबिना गुरुङ, सम्बध सुब्बा, सपन सुब्बा लगायतले अभिनय गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here