गायक संचारकर्मी दिपु मगर र गायिका रेनु राना मगर’को तीज गीत“भुरुङ झै गुरुङ झै‘चर्चामा: भिडियो सहित |

0
434

नेपाली हिन्दु नारीहरुको महान पर्ब तिज आउन केही बांकि नै छ तर हरेक बर्ष झैं यस बर्ष पनि तिजका गितहरुले बजार भने तताउन थालिसकेका छन । तिजकै लागी बिभिन्न गितहरु आउने क्रम संगै भर्खरै अति मनमोहक सुन्दा नाचौ नाचौ लाग्ने तिज गित “भुरुङ झै गुरुङ झैं .” सार्बजनिक भएको छ ।

2074 साल छुक छुके रेल बाट निकै चर्चामा आएका गायक दिपु मगर र गायिका रेनु राना मगरको स्वर रहेको यस गितमा सङ्गितकार खेम सेन्चुरी, शब्द गायक दिपु मगर’को रहेको छ।
दिपु मगर’को आफ्नै youtube च्यानल’ले बजार ब्यबस्थापन गरेको योे गित’मा चर्चित गायक/ मोडल रामजी खाण,रेनु राना,दिपु मगर ,सृजना जि:सि र हास्यकलाकार अनिमेश गुरुङ’को अभिनय रहेको छ। निर्देशन मौसम हिमाली छायांकन करण चैसियर साथै सम्पुर्ण दृश्य निर्माण एकता फिल्मस प्रा लि को रहेको छ।

बिगत’का बर्षहरुमा रेनु राना मगर र दिपु मगर’को सहकार्य’मा धेरै तिज’का गितहरु बजारमा आइसकेका छन। छुक्छुके रेल , चुइ चुइ कुइकने जुत्ता .. जस्तै दर्शक श्रोताको मन जित्न सफल हुने रेनु राना मगर र दिपु मगर’को भनाइ छ|
यि दुइको सहकार्य’मा रमाइलो पाराको नाच्ने गित भुरुङ झै गुरुङ झै …बजारमा आएको छ । गत बर्ष जस्तै यसलाई पनी माया गरिदिन’को लागी सम्पुर्ण दर्शकहरु समक्ष रेनु राना मगर र दिपु मगर’ले आग्रह गरेका छ्न।NEWS CHIRANJIVI BHANDARI |9847425260 |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here