चर्चित गायिका तथा मोडल सोफी चौधरी’बिकिनी अवतार ।

0
168

एजेन्सी- बलिउडकी चर्चित गायिका तथा मोडल सोफी चौधरी पछिल्लो समय बिकिनी अवतारमा देखा परेकी छिन् । उनि बलिउडकी एक सफल गायिका रहेकी छिन् । उनले गायका धेरै गित हिट हुने गर्दछन् । उनले प्राय विदा मनाएका तस्विर हेयर गरेकै हुन्छिन् ।

विदाको समयमा उनी घुम्न रुचाउँछिन् । नायिका सोफीले सामाजिक सञ्जालमा हट अबतारका तस्वीर अपलोड गरिरहन्छिन् । आफ्नो करियर यात्रा २००५ मा राखेकी हुन् । उनि इङ्ग्ल्याण्डमा जन्मेकी हुन् । सोफी टिभीका छाएकी सफल गायिका हुन् ।

उनले सामाजिक सञ्जालमा अपडेट गरेका कारण फ्यानको मनमा धूम मच्चाइरहेकी छिन् । बेलाबेलामा उनले आफ्ना हट अबतारका तस्विर शेयर गरेर चर्चामा आउने गर्दछिन् ।हालै पनि सोफीले बोल्ड अबतारका तस्विर शेयर गरेर बलिउडमा हंगामा मच्चाएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here