शाहरुखको वेब सिरिज बार्ड अफ ब्लडुको ट्रेलर इमरान हाश्मी गुप्तचरको भूमिकामा ।

0
120

एजेन्सी – शाहरुखको वेब सिरिज बार्ड अफ ब्लडुको ट्रेलर सार्वजनिक भएको छ । २७ सेप्टेम्बरबाट रिलिज हुने शाहरुख खान को प्रोडक्शन कम्पनी रेड चिलीज ले निर्माण गरेको फिल्ममा इमरान हाश्मीको मुख्य भूमिका रहेको छ ।

नेटफ्लिक्सको आगामी सिरिजका रुपमा रहेको ुबार्ड अफ ब्लडुको ट्रेलरमा पाकिस्तानले भारतका चार जासुसलाई हिरासतमा लिएपछी कबीर आनन्द नामका शिक्षक ९इमरान हाश्मी० लाई गुप्तचरको रूपमा पठाइइएको तथ्यलाई कथामा देख्न सकिन्छ । बिलाल सिद्दीकीको बुक ुबार्ड ऑफ ब्लडुमा आधारित सिरिजलाई ऋभुदास गुप्ताले निर्देशन गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here