गायक प्रदिप लामा र गायिका पुर्णिमा लामाको (ढुक ढुक किन गर्छ छाति) गीतको भिडियो सार्वजनिक

0
119

पछिल्लो समय’चर्चित गायिका मध्ये पर्दछिन गायिका पुर्णिमा लामा’ दुखान्त गीत गाउने गायिकाको छबि बनाएकी चर्चित गायिका पुर्णिमा लामाले भर्खर युवा गायक संगीतकार प्रदिप लामाको संगीतमा गायक प्रदिप लामा संगै (ढुक ढुक किन गर्छ छाती) बोलको रोमान्टिक गीत गाएर गायक प्रदिप लामा’लाई साथ् दिएकि छन् ।

उक्त गीतमा शब्द माधबि घर्ति मगर,संगीत प्रदिप लामा,संगीत संयोजन पुस्कर सुनुवार,को रहेको छ भने, गीतको भिडियोमा छायांकन रामेश्वर जिरेल,भिडियो सम्पादन मोहन सुनुवार’को रहेको छ । गीतको भिडियोलाई गायक संगीतकार प्रदिप लामाको युट्युब चयानाल्मा हेर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here