गीतकार होम किरांत सुनुवार”को रचनामा (धेरै तारा देखें आकाश)मा गीतको भिडियो चर्चामा ।

0
195

चर्चित गायक संगीतकार पुस्कर सुनुवार’को गीत धेरै तारा ’को भिडियो सार्वजनिक भएको छ । गीतमा आवाज तथा संगीत संयोजन गायक पुस्कर सुनुवार कै रहेको छ । गीतलाई होम किरांत सुनुवार”ले रचना गरेका छन् भने ,संगीत डि बि लामाको रहेको छ ।

गीतको भिडियोमा मोडल सुरज श्रेष्ठ र जुना आले मगरको मनमोहक अभिनय देख्न पाइन्छ । गीतको भिडियोमा निर्देशन निश्चल के सी,छायांकन केशब बिश्वकर्मा सम्पादन मोहन सुनुवार नबिन‘को रहेको छ । गीतको भिडियोलाई गायक संगीतकार पुस्कर सुनुवार’ को आफ्नै अफिसियल यूट्युब च्यानल’मा हेर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here