मोडेल पुस्कर र आंचल अभिनित (मिठो मिठो पल) गीतको चर्चै चर्चा : भिडियो सहित ।

0
78

अहिलेका अति ब्यस्त मोडेल नायिका आंचल शर्मा र पुस्कर दाहाल अभिनित गीत (मिठो मिठो पल) गीतको भिडियो सार्वजनिक भएको छ ।
उक्त भिडियो’को हिंजो कमलादीको CW क्याफेमा सांगीतिक क्षेत्र’का दिग्गज व्यक्तिहरु बीच सार्वजनिक गरियो ।

उक्त सार्वाजनिक कार्यक्रम’मा प्रमुख अतिथि’मा बरिष्ट गीतकार चेतन कार्की,गायक संगीतकार अमर बान्तु राई ,गीतकार गोबिन्द राज ढुंगेल ,राष्ट्रिय बिमा संस्थान’का रिटायर्ड हरी दाहाल साथै अन्य पत्रकारहरु’को पनि बाक्लो उपस्थिति रहेको थियो ।

उक्त गीतलाई ब्लाइन्ड गायिका सिर्जना दाहाल र गायक गोबिन्द चेम्जोङ’ले गाएका हुन्। गीतमा शब्द रामजन सुब्बा, संगीत तारा प्रकाश लिम्बु ,संगीत संयोजन सबिन लिम्बु’को रहेको छ । गीतको भिडियोमा निर्देशन अर्जुन अधिकारी ,छायांकन उत्सव दाहाल ,सम्पादन बिकाश दाहाल,को रहेको छ।

गीतको भिडियो’मा चर्चीत मोडेल आंचल शर्मा र पुस्कर दाहाल’को दमदार तथा रोमान्टिक अभिनय रहेको छ । गीतको भिडियोलाई OSR DIJITAL को यूट्युब च्यानलमा सकिन्छ । NEWS CHIRANJIVI BHANDARI |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here