नयाँ युवराजाधिराजकाे १ अर्बकाे अफर यी युवतीसँग बिताउन चाहान्छन एक रात

0
92

काेही यस्ता मानिस धरि हुन्छन् की पैसाकाे लागि अाफ्नाे क्षज्जत धरी बेच्न तयार हुन्छन् । साउदी अरबका राजा सलमानले युवराजाधिराज र आफ्ना भतिजो मोहम्मद बिन नायेफ (५७) लाई उनको पदबाट हटाएका छन् । राजाले उनको सट्टा आफ्ना ३१ वर्षीय छोरा मोहम्मद बिन सलमानलाई देशका नयाँ युवराजाधिराज घोषणा गरेका छन् ।

युवराजाधिराजलाई यससँगै देशका प्रधानमन्त्री पनि बनाइएको छ । योभन्दा अघि उनले उप–प्रधानमन्त्री र रक्षामन्त्रीको पद सम्हालेका थिए । मिडिया रिपोर्ट अनुसार युवराजाधिराज मोहम्मदलाई दुई वर्ष पहिलेसम्म कसैले चिन्दैनथे । यद्यपी, बुवा राजा बनेपछि उनले निकै तीब्र रुपमा देशको सत्तामा आफ्नो पकड जमाएका छन् ।

क्राउन प्रिन्स सलमान आफ्ना परिवारका अन्य सदस्यजस्तै विलासी जीवनशैलीका निकै शौखिन छन् । उनले केही समय अघि एक सुपर लक्जरी याच (डुङ्गा) खरिद गरेका थिए जसका कारण उनी मिडियामा चर्चित भएका थिए । उनले १ रातको पार्टीका लागि करोडौं रकम पनि खर्च गरिसकेका छन् ।

तीन अर्ब डलरको सम्पत्तिः

युवराजाधिराज मोहम्मद बिन सलमान साउदी शाही परिवारका शीर्ष १० धनीमा समावेश छन् । ‘द टप रिचेस्ट’ नामको वेबसाइट अनुसार उनको कूल सम्पत्ति करिब ३ अर्ब डलर छ । सलमान इकोनोमिक काउन्सिल एण्ड डेभलपमेन्ट अफ साउदी अरबका प्रमुख पनि हुन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई उनको पहिलो विदेश भ्रमणमा साउदी अरब बोलाउनुमा उनको महत्वपूर्ण भूमिका रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here