गायिका रचना रिमालको ‘लेक वेशीमा’गीतको भिडियो सार्वजनिक

0
164

गायिका रचना रिमालको ‘लेक वेशीमा’ बोलको गीत सार्वजनिक भएको छ । तुलसा पहाडीले कोरियोग्राफी गरेको गीतमा सुष्मा श्री कार्की र कुशल फिचर्ड छन् । गीत हेर्नुस् :

हिमान्शु रायमाझीको शब्द रहेको गीतमा कृश पाण्डेले संगीत भरेका छन् । सन्देश शर्माले छायांकन गरेको म्युजिक भिडियोलाई कृश पाण्डेले सम्पादन गरेका छन् ।

अमृता भन्डारी र देवी पाण्डेले निर्माण गरेको म्युजिक भिडियोलाई अशिष नेपालले निर्देशन गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here