चर्चित गायिका मेलिना राई र पुस्कर सुनुवारको”लाग्छ तिम्रै आँखा हेरी रहु”बोलको गीत सार्वजनिक

0
470

काठमाडौँ |  गायक तथा संगीतकार पुस्कर सुनुवार र चर्चित गायिका मेलिना राईको स्वरमा रहेको गीत’लाग्छ तिम्रै आँखा हेरी रहु’को म्युजिक भिडियो सार्वजनिक भएको छ । डि.बी लामाको शब्द र संगीत रहेको गीतमा पुस्कर सुनुवारको सगीत संयोजन रहेको छ ।गीतको म्युजिक भिडियोमा मोडल रियाशा दाहाल र गौतम खातीको फिचर्ड रहेको छ।

केशव बिश्वोकर्माले छायांकन गरेको भिडियोलाई मोहन सुनुवारले सम्पादन रहेको भिडियोलाई निरेन श्रेष्ठको निर्देशन गरेका हुन् ।द्रोण सानु हाबिकले खिचेका हुन् |लाग्छ तिम्रै आँखा हेरी रहु’भिडियोलाई ओ.एस.आर डिजिटलको युट्युब मार्फत सार्गवजनिक गरिएको छ।

हेर्नुहोस् भिडियो :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here