उपमेयर/गीतकार/ साहित्यकार तारा पराजुली’को (साहारा) गीतको भिडियोलाई दर्शक स्रोता’को साथ

0
28

नेपाली गीत संगीत बजारमा दिनौं सयौं गीतको म्युजिक भिडियो सार्वजनिक हुने गर्दछ ‘ यसै क्रममा रोमान्टि गीत (साहारा) गीतको भिडियो बजारमा आएको छ ।

गीतलाई साहित्यकार गीतकार तथा मोरङ बेलवारी नगरपालिका’की उपमेयर तारा पराजुलेली’ले लेख्नु भएको छ भने’ गीतमा चर्चित संगीतकार भिम बिसी’को आवाज र चर्चित गायिका सरु गौतम’को आवाज रहेको छ ।

गीत रोमान्टिक भए संगै गीतको भिडियो पनि एकदम मनमोहक बनेको छ । गीतमा संगीत संयोजन गायक संगीतकार/ संगीत संयोजक पुस्कर सुनुवार’को रहेको छ ।

भिडियोमा निर्देशन दिपक एम सिंह’ छायांकन दिपक गिरि’ सम्पादन अमृत चापागाईं’को रहेको छ । भिडियोमा दिनेश कठायत (काजी) र रजीना बिस्ट’को अभिनय रहेको छ ।

गीतको भिडियोलाई OSR Digital को युट्युब च्यानलमा हेर्न सकिन्छ । गीतको भिडियोलाई Janata Digital Films ले पोस्ट प्रोडक्सन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here