गायिका मेनुका राईको “वितेको पल “ सार्वजनिक

0
217

काठमाडौँ | मौलिक नेपाली लोक गीत संगीतको क्षेत्रमा निरन्तर क्रियाशिल गायिका मेनुका राईको आवाजमा रहेको “वितेको पल “ गीतको भिडियो सार्वजनिक भएको छ । माया आहारिसे देखि सयौ चर्चित गीतकी गायिका हुन मेनुका राई ।
प्रेमका भाव र मनको पिडालाई समेटेर गीत तयार गरिएको छ ।

मन भित्रको भित्री पिडालाई निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । दिपक शर्माको शब्द तथा संगीतमा रहेको गीतमा मायालु जोडीको पिडालाई ब्यक्त गरिएको छ । जनक अधिकारीको छायाँकन , गोविन्द स्मिथको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । “वितेको पल “ गीतमा सुवास , गीता , निर्मलाको अभिनय रहेको छ ।“वितेको पल “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here