गायक हेमन्त कान्छा रसाईलीको नयाँ गीत “मरेछन्नी लाहुरे’हेरेर सबै रोए

0
135

पछिल्लो समयमा वियोगान्त मौलिक गीतबाट दर्शक स्रोताको मनमा बस्न सफल गायक हेमन्त कान्छा रसाइलीको नयाँ गीत “मरेछन्नी लाहुरे” यतिबेला बजारमा छ।

सारङ्गी बाधकको परिचय बनाएका रसाइलीले पछिल्लो समयमा बढिमात्रामा गायन तिर पनि सक्रिय भएका छन। उनैद्वारा लय तथा स्वरबद्द गरिएको नयाँ गीतले यतिबेला सबैलाई भावुक बनाएको छ। गीतमा सपना रसाइलीले शब्द लेखेकी छिन।

लाहुर गएका लाहुरे घरमा फर्किँदा वाकसमा फर्किनु परेपछिको परिवार अनि श्रीमतीको अवस्थालाई गीतको भिडियोमा उतारिएको छ। गीतका प्रत्येक शब्दले सुन्ने जोकोहीलाई भावुक बनाउने गर्छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here