चर्चित गायिका स्मृति गौतम र राजेश ढकालको बिल्कुलै नयाँ लोक दोहोरि गीत “हे बैगुनी” को म्युजिक भिडियो सार्वजनिक

0
344

काठमाडौँ | चर्चित गायिका स्मृति गौतम र राजेश ढकालको गायनमा रहेको बिल्कुलै नयाँ लोक दोहोरि गीत “हे बैगुनी” को म्युजिक भिडियो सार्वजनिक भएको छ।राजेश ढकाल र स्मृति गौतमको प्रस्तुतिमा बजारमा आएको यस गीतमा उनीहरु द्वय स्वयम् को सुमधुर स्वर सुन्न सकिन्छ ।

गीतलाई लय नबराज घोरासैनी, सरोज लामिछाने र गायक स्वयम् राजेश ढकालले भरेका हुन् भने शब्द राजेश ढकाल कै रहेको छ । रोमान्चक सैलिमा तयार भएको “हे बैगुनी” बोलको गीतको म्युजिक भिडियोमा बिराज फुंयाल, विकास तामाङ्ग, कविता गुरुङ्ग, उर्मिला घिमिरे अभिनय देख्न सकिन्छ ।

भिडियोलाई निर्देशन मिथुन वाइबा, कोरिग्राफी बिराज फुंयालले गरेका हुन् भने छायांकन मनोज राई, किरण रस्का र सम्पादन मनोज राई र अशोक गोलेले गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here