मुना कुमाल र हेमन्त कान्छाको’भोलि त जाँदैछु’बजारमा

0
209

काठमाडाैं । गायक हेमन्त कान्छा रसाइलीले ‘भोलि त जाँदैछु’ बोलको गीत सर्वजनिक गरेका छन् । हेमन्तलाई मुना कुमालले साथ दिएकी छन भने, रमेश बिजी र जुना गुरुङले गीतको म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

टिपिकल नेपाली संस्कृतिलाई गीतमा उतारेका हेमन्तले ‘भोलि त जाँदैछु’ बोलको गीत आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् ।प्रविन भट्टको निर्देसनमा तयार पारिएको भिडियोमा सपना रसाइलीको शब्द रहेको छ । संगित गायक हेमन्त आफैले गरेका छन् । हेर्नुहोस् भिडियो :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here