गायिका लक्ष्मी पुरी प्रधानको माया बिरानी गीतको भिडियो सार्वजनिक

0
101

गायिका लक्ष्मी पुरी प्रधानको (माया बिरानी) बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायिका लक्ष्मीले कहिले सोह्र बर्षे जवानीमा’ त कहिले सिट्टी बजाउछन्’ बोलको गीत बजारमा ल्याएर चर्चा कमाएकी गायिका लक्ष्मी’ले अहिले भने मायाँ बिरानी बोलको गीत बजारमा ल्याएकी छन् ।

उनका आधुनिक लोकपप लगायत तीज गीत बजारमा चर्चामा छन् । अहिले सार्वजनिक गीत मायाँ बिरानिमा शब्द’ संगीत’ संगीत संयोजन बाबुल गीरी’को रहेको छ भने’ भिडियोमा निर्देशन तृप्ति खड्का ‘छायांकन सम्पादन तापेश जोनको रहेको छ । गीतको भिडियोलाई गायिका लक्ष्मी’को आफ्नै युट्युबमा च्यानलमा हेर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here