बिष्णु माया ल्हो को पहिलो गीत रेकोर्डिङग सम्पन हेर्नुश भिडियो शाहीत

0
60

बिष्णु माया ल्हो को पहिलो गीत रेकोर्डिङग सम्पन भएको छ । उनले गाएको यो गीत मा आफ्नो आमालाई सम्झिएका छन । गीत मा शब्द अनि संगीत भने प्रदिप कुमार ग्लान को र संगीत सम्योजन भने पुशकर सुनुवार को रहेको छ । यो गीत बिष्णु ले आफ्नो आमा र सयोग गर्ने जती पनि सयोगी मन छ उनिहरु प्रती समरप्रित गरेका छ । यो गीत चाडै युटुब मार्फत सार्वजनिक गरिने छ भनी गयक तथा संगीतकार प्रदिप ग्लान ज्यु ले बताउनु भो ।

 

 

 

 

नेपाली हिट नेपाली म्यसप गीत हेर्नुश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here