राजहृदय र प्रबिशा अधिकारी’को (तकदिर( गीतको भिडियोले चर्चा पाउँदै

0
60

राजहृदय र प्रबिशा अधिकारी’को आवाजमा तकदिर गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतको भिडियोमा प्रेमी र प्रेमिका’को सुमधुर सम्बन्धलाई देखाइएको छ । गीतमा संगीत अजय तामांग’ शब्द दि पी खनाल संगीत संयोजन साहस शाक्य को रहेको छ ।

आवाजमा गायक राजहृदय ‘लाई गायिका प्रबिशा अधिकारीले साथ् दिएकि छन् । भिडियोमा निर्देशन शान थापा’ छायांकन अर्जुन तिवारी ‘सम्पादन इन्टेन्स यैल्ड’ नृत्य निर्देशन राजीव समर’को रहेको छ । गीतको भिडियोमा कमल सिंह र अलिशा राईको मिठो अभिनय रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here