गीतकार तारा मगरको शब्द (आमा) गीतमा गायक प्रमोद खरेल’को आवाज

0
214

गायक संगीतकार पुस्कर सुनुवारको संगीतमा चर्चित गायक प्रमोद खरेल’को आवाजमा आमा बोलको गीतको सार्वजनिक भएको छ । प्रेम गीत तथा अन्य गीतहरु बजारमा आई रहेका बेला गीतकार तारा मगरले आमा सम्बन्धि गीत संगीत बजारमा ल्याउनु भएको छ ।

तारा मगर भन्नुहुन्छ आमा शब्द नै काफी छ यहाँ भन्दा म आमाको बारेमा बायान गर्नै सक्दिन म आमाको बायान गर्न योग्य छैन जस्तो लाग्छ आमा जिउँदो भगवान हो त्यसैले यो गीत मैले आमालाई समर्पित गर्दै लेखेकी हूँ

गीतलाई चर्चित गीतकार तारा मगरले लेख्नु भएको छ । गीतकार तारा मगर यस अघि प्रेम सम्बन्धी गीतहरु पनि बजारमा ल्याई सक्नु भएको छ ।उक्त गीतलाई गायक संगीतकार संगीत संयोजक पुस्कर सुनुवारले संगीत तथा संगीत संयोजन गर्नु भएको छ । उक्त गीतलाई गायक पुस्कर सुनुवारको युट्युब च्यानलमा हेर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here