गायक तथा संगीतकारद्वय पुस्कर सुनुवार र सी एल शर्माको {एता पनि कोरोना उता पनि कोरोना} बोलको गीत सार्वजनिक

0
228

गायक तथा संगीतकारद्वय पुस्कर सुनुवार र सी एल शर्माको संयुक्त प्रस्तुति एता पनि कोरोना उता पनि कोरोना बोलको गीत सार्वजनिक भएको छ ।उक्त गीतलाई किरण घिमिरे ले रचना गरॆका छन् भने गीतलाई सिएल शर्माले संगीत गरेका हुन्

गीतमा संगीत संयोजन पुस्कर सुनुवारको रहेको छ । गीतलाई कोरोनाको कारण लक डाउनमा आम सर्वसाधारण पर्न गएको असर लाई गीत मार्फत बताएको गीतकार किरण मईकल बताऊँछन् ।गीतमा आवाज गायकद्वय पुस्कर सुनुवार र सी एल शर्माको रहेको छ ।

गीतको भिडियो लाई राजु मगरले खिचेका छन् भने मोहन सुनुवारले समपादन गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here