चर्चित गायक स्वरूप राज आचार्यको”नशा ” बजारमा[भिडियो सहित]

0
147

काठमाडौँ | गीतकार गोबिन्‍द कुइँकेलको नयाँ गीत ‘नशा देखि …’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द गोबिन्‍द कुइँकेलको रहेको छ भने संगीत डीबी लामाको रहेको छ ।

गीतमा स्वर चर्चित गायक स्वरूप राज आचार्यको रहेको छ । गीतको संगीत संयोजन पुष्कार सुनुवारले गरेका हुन् । म्यूजिक भिडियोमा नागमा श्रेष्ठ ,सरोज दाहाल ,गौतम खातीको जिवन्त अभिनय देख्न सकिन्छ ।

केशव बिश्वोकर्माले छायांकन गरेको गीतको म्यूजिक भिडियोलाई मोहन सुनुवार[नबिन]ले सम्पादन गरेका हुन् । डीबी लामाको निर्देशनमा म्यूजिक भिडियो तयार पारिएको हो ।
हेर्नुहोस् गीतको म्युजिक भिडियो :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here