गायिका अनु चौधरीको आवाज’मा मार्मिक गीत {कुन तराजुले} बोलको गीतको भिडियो सार्वजनिक

0
155

गायिका अनु चौधरीको आवाज”मार्मिक गीत कुन तराजुले बोलको गीतको भिडियो सार्वजनिक भएको छ |

गीतमा जीवन लुइँटेलको शब्द संगीतकार तथा संगीत सम्योजन पुष्कर सुनुवारको रहेको छ भने” गीतको भिडियोमा निर्देशन सुरज श्रेष्ठ”छाँयाकन केशव बिश्वकर्मा “सम्पादन बिष्णु खड्का”को रहेको छ |

भिडियोमा गौतम खाती “अलिशा बजगाई “मेनका थापाको मुख्य भुमिका रहेको छ |

गीतको भिडियोलाई मेलोडी नेपालको यु ट्युब च्यानलमा हेर्न सकिन्छ | गीतको भिडियोमा धोका दिनु हुदैन कसैलाई हामीले धोका दिन्छौं भने हामिले पनि धोका पाइन्छ भन्ने कुरालाई प्रश्ट्याइएको छ |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here