मोडल/ गायक दिपेन्द्र सोनाम’को आवाज’मा {ए कान्छी} सार्वजनिक….

0
821

लक डाउनको बेला भएपनी साङ्गितिक बजारमा भने दिनानुदिन नयाँ नयाँ गीत सार्वजनिक भैरहेका छ्न |एसै क्रम्मा भर्खरै गीतकार ईन्दिरा बोगटीको शब्दमा {ए कान्छी} गीत सार्वजनिक भएको छ |

गीत झट्ट सुन्दा लोक आधिनिक जस्तो लाग्छ भने त्यही गीतमा समाबेश र्याप सुन्दा फरक स्वाद पनि पाईन्छ |

गीतमा संगीत गायक संगीतकार चिरञ्जीवी भण्डारी संगीत सम्योजन पुष्कर सुनुवारको रहेको छ |गीतमा आवाज मोडल गायक दिपेन्द्र सोनाम “र्यापमा भरत समारीको रहेको छ |गीतलाई चिरञ्जीवीको युट्युब च्यानलमा हेर्न सकिन्छ |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here