गीतकार समाजसेवी इन्दिरा बोगटी’द्वारा अपाङ्ग तथा मृगौला पीडितलाई राहत सहयोग

0
456

गीतकार समाजसेवी इन्दिरा बोगटीले लकडाउन’को मारमा परेका अपाङ्ग तथा मृगौला पीडितलाई राहत सहयोग गरेकी छ्न |

नेपालमा कोरोनाको संक्रमण बढे लगतै सरकारले फेरि लक डाउनको घोषणा गरेपछी अपाङ्ग असाहाय परीवारको जीवनस्तर खस्किदै गएको र उनिहरुको दयनिय अवस्थालाई देख्दा मन थाम्न नसकेर आफुले सकेको सानो सहयोग भए पनि गरेकी हुँ भन्छिन गीतकार समाजसेवी ईन्दिरा बोगटी |

यो मैले गरेको सहयोग देख्नुहुने सबैलाई यसरीनै आफुले जति सकिन्छ त्यति आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्न सबैमा अपिल गरेकीछन ईन्दिरा बोगटी | ईन्दिरा बोगटी एक कुशल गीतकार समाजसेवी हुन |

केही दिन अघि उनको रचनामा {ए कान्छी} बोलको गीत सार्वजनिक भएको थियो भने अरु धेरै गीत बजारमा आउने तयारीमा छन |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here