चर्चित गायक स्वरुप राज”को आवाजमा मार्मिक गजल गीत { वर रुँदा } गीत सार्वजनिक |

0
204

चर्चित गायक स्वरुप राज”को आवाजमा मार्मिक गीत वर रुँदा गीत सार्वजनिक भएको छ |

गीतमा सनत अन्जानको शब्द” विशाल ढकालको संगीत” आस्था लामाको संगीत सम्योजन रहेको छ भने” उक्त गीतलाई गायक स्वरुपराज”ले बडा मार्मिक भाकामा गाएका छ्न |गीतलाई बिकाश दाहालले सम्पादन गरेका छ्न |
भिडियोलाई मेलोडी नेपालको युट्युब च्यानलमा हेर्न सकिन्छ |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here