गीतकार” समाजसेवी” ईन्दिरा बोगटिको शब्दमा गायिका अन्जु ‘को आवाज’ गीत रेकर्ड कार्य सम्पन्न

0
436

गीतकार समाजसेवी ईन्दिरा बोगटिको शब्दमा {चोखो मायाँ } बोलको गीत रेकर्ड कार्य सम्पन्न भएको छ ।

केहि दिन अघि मात्रै गीतकार समाजसेवी ईन्दिरा बोगटीको शब्दमा {ए कान्छी} गीत सार्वजनिक भएको थियो | उक्त गीत रमाईलो पाराको थियो भने अहिलेको {चोखो माया} गीत प्रेममा आधारित बियोगान्त गीत रहेको गीतकार समाजसेवी इन्दिरा बताउँछिन

गीतमा संगीत’ गायक संगीतकार चिरञ्जीवी भण्डारी” संगीत सम्योजन संजीव बराइली ”को रहेको छ | गीतमा आवाज चर्चित गायिका अन्जु पन्तको रहेको छ भने मेल भोकल हुन बाँकी छ जसलाई गायक मोडल दिपेन्द्र सोनाम’ले गाउने छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here