गीतकार’ गजलकार’ समाजसेवी यशु थापाको ( पिउँदिन सराब ) गीतको भिडियो चर्चामा….

0
196

परदेसमा रहेर नेपाली गीत संगीतलाई माया गर्ने गीतकार गजलकार यशु थापाले आफ्नै रचनामा (पिउँदिन भन्दै सराब) बोलको गजल गीत नेपाली गीत संगीत प्रेमीहरुकालागी बजारमा ल्याएकी छन |

उक्त गजल गीतमा आवाज तथा संगीत राज सागर “संगीत सम्योजन साहस शाक्य”को रहेको छ |

भिडियोमा निर्देशन अमिर शेख “छायांकन अर्जुन तिवारी टिम “सम्पादन माधब बेल्बासे “को रहेको छ | भिडियोमा अनिल जेबिका प्रज्वल गौतम”को अभिनय रहेको छ | गीतको भिडियोलाई गीतकार गजलकार यशु थापाको आफ्नै युट्युब च्यानलमा हेर्न सकिन्छ |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here