गायिका एलिना’ रचना’अनु’ र गायक मोहन मगर आफ्नै तीज गीत”मा (आफनै पारामा’नाचे) भिडियो हेरौं

0
31

नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीज नजिकिदै गर्दा तीज सम्बन्धि गीतहरु सार्वजनिक भईरहेका छन् । यही मेसोमा संगीतकार राजेन्द्र बजगाईंको संगीतमा अहिलेका चर्चित गायिका एलिना चौहान रचना रिमाल अनु चौधरी र गायक मोहन मगरको आवाजमा यस वर्षको तीज कोशेलीको (नाचौं आफनै पारामा) तीज गीतको भिडियो मेलोडी नेपाल टिभीबाट सार्वाजकिन भएको छ ।
गीतमा शब्द गीतकार.डी.पी खनालको रहेको छ भने ‘संगीतकार राजेन्द्र बजगाईंले’नै उक्त गीतलाई संयोजन गरेका छन्। गीत एकदम रमाईलो नाच्ने खालको बनेको उक्त गीतका मोडेल सुरज श्रेष्ठ बताउछन् ।

गायिका एलिनाले पनि ऐले सम्म आफुले गएका तीज गीत मध्ये यो तीजको गीत धेरै फरक खालको रहेको बताईंन । भिडियोमा तिनै गायिका एलिना” रचना ‘अनु ‘र गायक मोहन मगर र मोडेल सुरज श्रेष्ठको अभिनय हेर्न पाईन्छ। गीतको भिडियोमा निर्देशन जिबन लुइँटेल’छायांकन ज्ञानेन्द्र शर्मा’नृत्य निर्देशन शिब बिक’ सम्पादन बिकाश ज्ञवाली ‘को रहेको छ।

साथमा गीतको भिडियोमा महिला रेस्लर मोडेल अस्मिता जुरेली’मोडेल शिल्पा खड्का’ लगायत एक दर्जन मोडेलहरुको नृत्य पनि उक्त भिडियोमा समावेश गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here