शान्ता जी.सी र सोनुको तिज गीत (बाहिर कुरा नगरे सैंले) चर्चामा भिडियो हेरौं

0
20

जापानमा रहेर पनि नेपाली गीत संगीतमा आफ्नो दरिलाे उपस्थिति जनाइरहेका लोकप्रिय गायक तथा सर्जक प्रेम सापकोटा सोनु र शान्ता जि.सीको तीज गीत बाहिर कुरा नगरे सैंले भर्खर मात्र बजारमा सार्वजनिक भएको छ ।

माया प्रेममा जाेडिएका प्रेमी जोडीहरुको प्रेम कथालाई प्रेमले गीतमा उतारेका छन । गीतमा प्रेम सापकोटा सोनुको लय तथा शब्द सिर्जना रहको छ भने आवाज सोनु र शान्ता जिसीको रहेको छ ! गीतको भिडियोमा निर्देशन स्मृति तिमिल्सिना गुरुआमा छायांकन सुरेश श्रेष्ठ सम्पादन प्रकाश धमला को रहेको छ भने भिडियोमा अन्जली अधिकारी र चक्र बम को अभिनय देख्न पईन्छ।

गायिका शान्ता जी सी भन्छिन तिजको बेला आफ्नो परम्परा र सांस्कृतिकलाई जोगनउकाेलागी भएपनी तिज गित बजारमा लिएर आएका छौ ! सबैले एकपटक हेरेर राम्रो नराम्रो आ-आफ्नो प्रतीकृया दिनुहुन पनी हार्दिक अनुरोध गरेकी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here