गायिका सुजाता केसि र गायिका रोजी श्रेष्ठ’को (बारीको पाटामा) तीज गीत”ले दर्शक स्रोताको मन तान्दै

0
353

नेपाली हिन्दु महिलाहरुको महान पर्व तीज नजीकिंदै गर्दा नेपाली सांगीतिक बजारमा तीजका गीतहरुको भिडियो धमाधम सार्वजनिक भैरहेका छन् भने” कतिपय गीतहरु सार्वजनिक हुन बाँकी छन्।

यहि क्रममा गायिका सुजाता केसि र गायिका रोजी श्रेष्ठ’को (सलहका बगाल बारीको पाटामा) बोलको तीज गीत सार्वजनिक भएको छ। उक्त गीतलाई आर सी सापकोटाको यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

तीजलाई लक्षित गरी एकदम मज्जाले नाच्ने टाईपको गीत बानाएका छौं भन्छिन गायिका सुजता । गीतमा अर्जुन पोख्रेलको संगीत/संगीत संयोजन” लोकराज अधिकारीको शब्द रहेको छ भने” गीतको भिडियोमा काजिश” श्रेष्ठ”को निर्देशन तथा नृत्य निर्देशन”अर्जुन अधिकारीको छायांकन” दिपक बिष्टको सम्पादन रहेको छ| भिडियोमा गायिका सुजाता र गायिका रोजी र दिपासा बि.सी लगायत साथीहरुको नृत्य तथा अभिनय देख्न पाइन्छ । जसरी बाजा बजाउँदै गीतलाई दर्शक स्रोताले मायाँ गर्नु भएको थियो त्यसरीनै एस तीज गीतलाई पनि दर्शक स्रोताले मायाँ गर्नेमा गायिका सुजाता ढुक्क छिन।news chiranjivi bhandari | 9847425260 |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here