पहिलो नजर बोलको गीत’मा उमेश र सस्वतीको रोमान्स भिडियो हेरौं

0
735

मोडल उमेश खनाल र सरस्वती खत्रीको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । पहिलो नजर बोलको गीत हालै एन्जीला फिल्मसको युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । म्युजिक भिडियो बिबिसी फिल्मसले प्रस्तुत गरेको हो । बचन राईको शब्द रहेको गीतमा रोशन राईको संगीत छ । गीतलाई संगीतकार रोशन राई र मेनुका राईले गाएका हुन् ।

अस्मित पोख्रलको निर्देशन रहेको भिडियोमा उमेश र सस्वतीको जोडी मज्जाले जमेको छ । रोशन लुइटेलले खिचेको भिडियोलाई बिजय राज भुर्तेलले सम्पादन गरेका हुन् ।|| मनोरन्जनको लागी यो भिडियो पनि हेर्नुहोला सोनीकाको हट अवतार …

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here