गायक ज्यान रानाले आफ्नो आवाजमा नेपाली गीत संगीत प्रेमिहरु माझ (छाती भित्र) गीतको भिडियो सार्वजनिक गरेका छन् । गीतमा शब्द किरण के उप्रेती’ संगीत तथा संगीत संयोजन गायक पुस्कर सुनुवारले गरेका छन् ।
गीतको भिडियोमा दुई प्रेमी र प्रेमिका बीचको सुमधुर सम्बन्धलाई देखाएको छ। भिडियोमा प्र्यांक स्टार अलिश राई” अस्मिता राईको अभिनय देख्न पईन्छ। भिडियोमा निर्देशन नीरेन श्रेष्ठ “छायांकन ज्ञानेन्द्र शर्मा हुमागाईं ‘सम्पादन बिकाश ज्ञवाली”को रहेको छ।
प्रोडक्सन म्यानेजर सुरज श्रेष्ठ रहेका छन्। भिडियोलाई मेलोडी नेपालको युट्युब च्यानलमा हेर्न सकिन्छ।