‘मुटुनै बिझाउने’ गीत”को भिडियोमा मोडल बेबो आचार्य र जय देवकोटा”को जिबन्त अभिनय”भिडियो

0
156

नयाँ लोक दोहोरी गीत ‘मुटुनै बिझाउने’ सार्वजनिक भएको छ । गायक जय देवकोटा र गायिका पूर्णकला विसिको आवाजमा रहेको गीत बिहिबार सार्वजनिक गरीएको हो ।

भिडियोमा वाल विवाहको आरोपमा प्रेमी जेलमा परेपछि प्रेमीकाको अर्के केटासंग विवाह गरीदिएको कथा वस्तु रहेको छ । प्रेममा परेर उमेरनै नपुगि विवाह वन्धनमा बाँधिएपछिको अफ्ठ्यारो परिस्थिलाई कथा वस्तुमा उतारिएको हो ।

निर्देशक मदन खड्काको एक्सन कटमा निर्माण गरीएको भिडियोमा बन्दना आचार्य ‘बेबो’ नविन सुवेदी र गायक देवकोटा आफैँले अभिनय गरेका छन् ।भिडियोलाई विरेन्द्र भट्ट,नविन गिरी र विरेन्द्र भण्डारीले छायांकन तथा अमृत चापागाईँले सम्पादन गरेका हुन् । | मनोरन्जनको लागी यहाँ भएका भिडियोहरु पनि हेर्नुहोला .. |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here