आधुनिक गीत ‘छाडी गयौं’गीतको भिडियो’मा मोडल फरिता खड्का’को दमदार अभिनय” भिडियो सहित

0
204

सोम सुब्बाको नयाँ आधुनिक गीत ‘छाडी गयौं’ को भिडियो सार्वजनिक भएको छ । सोम सुब्बाकै शब्द रचना र भुपु पाण्डेको सङगीत र एरेञ्जमा तयार पारीएको गीतको भिडियोमा मिलन पछीको बिछोडको व्यथाको कथालाई चित्रण गर्न खोजिएको गीतको भिडियोमा फरिता खडका र दिनेश कडायतको गज्जब अभिनय रहेको छ ।

गीत सार्वजनिक भए लगत्तै राम्रो प्रतिक्रिया आएको निर्माण यूनिटले जनाएको छ । भिडियोलाई शिशिर श्रेष्ठले निर्देशन गरेका छन भने दीपक गिरीको छांयाकन छ ।

भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन् । नेपाली क्लोथिङ एण्ड कस्मेटिक (देव गौतम)को बिशेष सहयोगमा बनेको भिडियोलाई गायक स्वयम सोम सुब्बाको च्यानल मार्फत बजारमा ल्याइएको हो । | मनोरंजन’को लागी यहाँ भएका भिडियोहरु पनि हेर्नुहोला …|…|

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here