यशु थापाको अर्को नयाँ भिडियो आगमन सार्वजनिक

0
116

रिलिज भएको छ।जागिरको सिलसिलामा नेपाल भन्दा बाहिर रहेर पनि नेपाल र नेपाली लाई अत्यन्तै माया गर्ने थापा समाजिक अभियान्ता पनि हुनुहुन्छ।अहिलेसम्म नेपालका धेरै पिडितलाई सहयोग गरेकी थापा सर्जक मात्र नभएर एक अब्बल लेखिका पनि हुनुहुन्छ।अहिलेसम्म दर्जनौं गितहरु बजारमा ल्याएकी र तिनै गित संगितबाट राष्ट्रिय अन्तराष्ट्रिय अवार्ड जित्न सफल यशुको अमिर शेक र जयतोसना योगि अभिनित म्युजिक भिडियो ‘आगमन’ मङगलबार आफ्नै युट्युव च्यानलबाट सार्बजनिक गरिएको छ।
सार्वजनिक म्युजिक भिडियो ‘आगमन’ मा स्वर राज सागरको रहेको छ भने संगीत गौरव दर्पणले भरेका छन् । यस म्युजिक भिडियो ‘आगमन’ को लिरिक्स गीतकार यसु थापाले लेखेकी हुन।सो भिडियोको एरेञ्ज रिकेश गुरुङ गरेका छन। भिडियोलाई निर्देशन भने अमिर शेकले गरेका हुन् भने छायांकन रुपेश थापाले गरेका छ्न।

बाल्यकाल देखि नै गितसंगितमा रुचि राख्ने थापाको अर्को नयाँ भिडियो आगमन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here