गायक मोहन मगर र गायिका अनु चौधरीको (कल कल बग्ने खोलि तीमी ) गीत सार्वजनिक भिडियो सहित

0
181

गायक मोहन मगर र गायिका अनु चौधरीको आवाजमा (कल कल बग्ने खोलि तीमी) गीतको भिडियो सार्वजनिक भएको छ। उक्त रमाईलो गीतलाई गायक मोहन मगर र गायिका अनु चौधरी’ले गएका छन्।

गीतमा शब्द जिबन लुइँटेल” संगीत सुरज श्रेष्ठ’ संगीत संयोजन पुस्कर सुनुवार’को रहेको छ। गीतको भिडियोमा कन्सेप्ट सुरज श्रेष्ठ’ सम्पादन नबिन सुनुवार’को रहेको छ। गीतको भिडियोमा गायक मोहन मगर र गायिका अनु चौधरी’लाई देख्न पाइन्छ। गीतलाइ मेलोडी नेपालको युट्युब च्यानलमा हेर्न सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here