सिन्धुपाल्चोक भूकम्पको केन्द्रबिन्दु, ६ रिक्टरस्केल मापन (अपडेट)

0
22

काठमाडौं – बुधबार बिहान करिब ५:१९ मा गएको भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोक भएको बताइएको छ ।

सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here