(चोखो मायाँ) गीतको भिडियो छायांकन सम्पन्न”गायक मोडल दीपेन्द्र र केकी अधिकारी’को अभिनय

0
716

पछिल्लो समय समाजसेवा’ तथा गीत लेखन’बाट चर्चामा रहेको गीतकार समाजसेवी ईन्दिरा बोगटीको आधुनिक गीत (चोखो माया)को भिडियो छयांकन सम्पन्न भएको छ । उक्त गीतलाई चर्चित गायिका अन्जु पन्त र गायक मोडल दिपेन्द्र सोनाम’ले गाएका छन् भने’ गीतको भिडियोमा गायक मोडेल दिपेन्द्र सोनाम र चर्चित नायिका केकी अधिकारी’ले अभिनय गरेका छन्।

उक्त गीतको भिडियोमा मायामा शंका उत्पन्न भएपछी आउने उतार चढावलाई देखाउन खोजिएको छ । गीतलाई गायक संगीतकार चिरन्जीवी भण्डारीले संगीत गरेका हुन । गीतको भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका छन्’ उत्सब दाहाल’ले छायांकन गरेका छन् । भिडियोलाई बिष्णु खड्का”ले सम्पादन गर्ने छन्।
केहि दिनमै उक्त गीतको भिडियो सार्वजनिक हुने गीतकार समाजसेवी ईन्दिरा बोगटीले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here